×

NMB BANK
Dabur

नागरिक बचाउ महाअभियान

प्रसाईंकाे आन्दोलनमा आएकाहरूको सामूहिक मेस : दाल, भात र भुटेको आलु [तस्बिरहरू]

काठमाडाैं | मंसिर ६, २०८०

NTC
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।  

Sagarmatha Cement

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका विभिन्न क्षेत्रबाट मानिसहरू राजधानी आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई बुधवार साँझ र प्रदर्शन हुने दिन बिहीवार बिहान खानाको व्यवस्था गरिएको छ । दिउँसोदेखि भने उनीहरूले खाजा र खानाको व्यवस्था आफैँ गर्नुपर्ने अभियानले जनाएको छ ।


Advertisment
SBL

खानामा दाल, भात र भुटेको आलु समावेश भएको तस्वीरमा देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

मेडिकल व्यवसायी प्रसाईंले बिहीवार काठमाडौंमा गर्ने प्रदर्शनमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको छ ।

प्रसाईं नेत्तृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

र्यालीको अग्र स्थानमा धर्मगुरूहरू, ओमकार परिवार, नाथ लगायतलाई राखेर त्यसपछि आमनागरिक पछि लाग्ने सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।

यसैबीच, महाअधियानले बिहीबार बिहान १०ः३० बजे शुरू हुने र्यालीको तालिकासमेत सार्वजनिक गरेको छ । जसमा रुट नम्बर र समेटिने क्षेत्र र भेला हुने स्थान तथा प्रस्थान गर्ने समयसमेत दिइएको छ ।

null 

प्रदर्शन कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेबमोजिम बल्खुमा हुनेछ ।

यता, पूर्वएमालेसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँगै एमाले नेता महेश बस्नेतले पनि बिहीवार काठमाडौंमा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन् । सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । 

काठमाडौंको एक पार्टी प्यालेसमा खाना खाइरहेका प्रसाईंका समर्थकः 

null

nullnull

nullnull

nullnull

nullnull
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सीमानामा अवस्थित पर्यटकीय स्थल बेल ढुङ्गाको धुरीबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै गरेका पर्यटकहरू । तस्वीर :...

मंसिर २४, २०८०

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटाउने गर्छ । तस्वीर :&nbs...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x