![प्रसाईंको आन्दोलनमा कति सहभागी भए ? ड्रोनबाट यस्तो देखियो बल्खु [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Durga_Prasain_8_G0OaxQBYkr.jpg)
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियान’को ब्यानरमा भएको कार्यक्रममा सयौंको संख्यामा सहभागिता रहेको देखिएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट निस्किएका र्याली बल्खु पुगेपछि प्रसाईंले संक्षिप्त सम्बोधन गरेका थिए ।
हेर्नुहोस्, ड्रोनबाट खिचिएका तस्वीर :












