०२ साउन २०८३, शनिबार

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेय

पुस ६, २०८०
काठमाडौं
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेय

सरकारी स्वामित्वको बैंक नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो ।

‍ सर्ट लिस्टमा परेका पाँच जनाबाट पाण्डेलाई छानेर सीईओ नियुक्त गरिएको हो ।

नवनियुक्त सीईओ पाण्डे तत्कालीन भिवोर विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्