०४ साउन २०८३, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

चैत ७, २०८०
काठमाडौं
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा संस्कृति जोडिएको विभिन्न तस्वीरहरूलाई समेत समेटिएको छ ।

'संस्कृति जोडिएको छ हाम्रो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, मुहारमा निश्चल हाँसो भरिएको छ हाम्रो, हरेक रीतिरिवाज र भेगमा', मुख्य नाराका रुपमा कम्पनीले क्यालेन्डरको पहिलो पृष्ठमा राखेको छ ।​

स्तो छ क्यालेन्डर

salt training

कमेन्ट गर्नुहोस्