मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको उपस्थितिमा सुरुङ मार्गको सोमवार ब्रेक थ्रु गरिएको हो ।
गत फागुन २८ गते नै ब्रेक थ्रु गर्ने तयारी रहे पनि स्थानीयको विरोधका कारण ढिला भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आपतकालीन मार्गको ब्रेक थ्रु २०८० साउन २२ गते नै भइसकेको छ ।
४२ महिना भित्र सम्पन्न गर्ने लक्ष राखेर २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरिए पनि कोभिड महामारीका कारण निर्माणकार्य रोकिएको थियो । २ दशमलव ६८ किमी लामो सुरुङ मार्ग बनेपछि राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सवारी जाम कम हुनेछ ।
काठमाडौंको बलम्बुदेखि धादिङको सिन्ने खोला जोड्ने सुरुङ मार्गको पहुँच सडकको काम पनि तीब्र गतिमा भइरहेको छ । झण्डै २२ अर्ब लागत रहेको यो आयोजना निर्माणको काम जापानीज ठेकेदार कम्पनी हाजमा कर्पोरेसनले पाएको थियो ।
सुरुङ मार्गको ब्रेक थ्रु भए पनि यो सडक सञ्चालनमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...