०४ साउन २०८३, सोमबार

माधव नेपाल र ज्ञानेन्द्र शाहीले गरे फिल्ममा अभिनय [तस्वीरहरू]

बैशाख ४, २०८१
काठमाडौं
माधव नेपाल र ज्ञानेन्द्र शाहीले गरे फिल्ममा अभिनय [तस्वीरहरू]

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा उनले मंगलबार बिहान अभिनय गरेका हुन् । 

null

कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोलेका थिए । 

null

एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भमा आजको छायांकन भएको हो । 

null

यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि खिचिएको थियो । केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ ।

null

null

null

null


तस्वीर: नेपाल फोटो लाइब्रेरी
 

salt training

कमेन्ट गर्नुहोस्