०८ साउन २०८३, शुक्रबार

फजुल खर्च कटाएर विद्यार्थीलाई तीजको दर

भदौ १५, २०८१
काठमाडौं
फजुल खर्च कटाएर विद्यार्थीलाई तीजको दर

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको प्रगती महिला विकास समितिले फजुल खर्च कटाएर विद्यार्थीलाई तीजको दर खुवाएको छ । मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालय सुस्त श्रवण कक्षाका विद्यार्थीहरूलाई दर खुवाएको हो ।  तस्वीरः भविन कार्की/रासस ।

salt training

कमेन्ट गर्नुहोस्