०४ साउन २०८३, सोमबार

इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा धमाधम सडक मर्मत [तस्वीरहरू]

भदौ २०, २०८१
काठमाडौं
इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा धमाधम सडक मर्मत [तस्वीरहरू]

इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौंका कोर क्षेत्रका सडक मर्मत कार्य थालिएको छ ।

कोर क्षेत्र भित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम धमाधम भइरहेको छ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम भइरहेको छ ।

हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्