०८ साउन २०८३, शुक्रबार

रुकुम पश्चिममा पहिरोले बगायो घुम्ती पसल, उद्धार गर्दै नेपाली सेना

भदौ २२, २०८१
काठमाडौं
रुकुम पश्चिममा पहिरोले बगायो घुम्ती पसल, उद्धार गर्दै नेपाली सेना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ पातुखोलामा शुक्रवार राति पहिरोले बगाएको घुम्ती पसलको शनिवार उद्धार गर्दै नेपाली सेना । पहिरोले चारवटा घुम्ती पसलमा क्षति पुर्‍याएको छ । तस्वीरः बलबहादुर ओली/रासस ।

salt training

कमेन्ट गर्नुहोस्