56 shares
काठमाडौँको दक्षिणकाली नगरपालिका–३ स्थित फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् आयोजनाको ‘रिजर्भ’ पानी जम्मा गर्ने ड्याम । यो नेपालको पहिलो जलविद्युत् आयोजना हो । यस ड्यामको अवलोकन गर्ने पर्यटक आउने गर्छन् । तस्बिरः रासस