०४ साउन २०८३, सोमबार

फल्याक गाउँ र निलगिरि हिमाल

भदौ ३१, २०८१
काठमाडौं
फल्याक गाउँ र निलगिरि हिमाल

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित फल्याक गाउँ र पृष्ठभूमिमा बादलको घुम्टोभित्र देखिएको निलगिरि हिमाल । फल्याक गाउँ मुस्ताङ हुँदै डोल्पा जाने पदमार्ग र सडकले समेटिएको छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्