०५ साउन २०८३, मंगलबार

पशुपतिमा श्राद्ध गर्नेको भीड [फाेटाेफिचर]

असोज २, २०८१
काठमाडौं
पशुपतिमा श्राद्ध गर्नेको भीड [फाेटाेफिचर]

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ  ।

null

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । 

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

पशुपति मन्दिर क्षेत्र वरिपरि बिहानैदेखि सोह्रश्राद्ध गर्नेको भीड लागेको छ । 

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्