०३ साउन २०८३, आइतबार

कोरला नाकामा मोबाइल टावर

असोज ८, २०८१
काठमाडौं
कोरला नाकामा मोबाइल टावर

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा सञ्चार सुविधा विस्तारका लागि सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले मङ्गलबारदेखि सञ्चालनमा ल्याएको बिटिएस टावर । समुन्द्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको कोरला नाकामा बिटिएस टावर सञ्चालन भएसँगै  मोबाइल फोन र इन्टरनेट सेवा पुगेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्