88 shares
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट शनिबार दिउँसो देखिएको दमौली बजार र आसपासका दृश्य । दशैँ लागेसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल शुरू भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस ।