![पुरुष भलिबल खेलाडीलाई विमानस्थलमा टीका र जमराले स्वागत [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/volleyball_1_MiBhUmzr2s.jpg)
श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

आइतबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई खादा, टीका र जमरा लगाइदिएर स्वागत गरिएको हो।
शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो ।






