०९ साउन २०८३, शनिबार
निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असोज २९, २०८१
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको ४ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । 

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ । भारतबाटै मूल्य बढेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्