३१ असार २०८३, बुधबार

रातो पोशाक लगाएर राष्ट्रपति दम्पतीले गरे बडीमालिकाको दर्शन

कात्तिक १, २०८१
काठमाडौं
रातो पोशाक लगाएर राष्ट्रपति दम्पतीले गरे बडीमालिकाको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । 

null

राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकामा पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।

बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्न जाने क्रममा राष्ट्रपतिपौडेल दम्पतीसहितको टोलीले रातो पोशाक लगाएका थिए । 

null

प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

null

nullस्वीरहरू : रासस

 

salt training

कमेन्ट गर्नुहोस्