०४ साउन २०८३, सोमबार

तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

कात्तिक २, २०८१
काठमाडौं
तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य १४०, गोलभेँडा सानो लोकलको ९० र गोलभेँडा सानो टनेलको १०५ रुपैयाँ तय भएको समितिले जनाएको छ । 

यसैगरी आलु रातोको ९०, काउलीको १००, लौकाको ५०, अनारको ४००, अदुवाको २२० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्