तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिर परिसरमा सोमबार सरसफाइ गर्दै सशस्त्र प्रहरी बल मनकामना गण भानुका प्रहरी । कात्तिकको पहिलो मङ्गलबार भोलि मन्दिरमा फूलको डोली भित्र्याइने भएकाले प्रहरीले यहाँ सरसफाइ गरेको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस