0 shares
मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु र खन्तीलगायत गाउँमा आवतजावत गर्न कालीगण्डकी नदीमाथि साँघु राख्दै स्थानीयवासी । झुलुङ्गेपुल नभएका कारण बर्सौदेखि यहाँका स्थानीयले जोखिम मोलेर कालीगण्डकी नदी साँघुबाट आवतजावत गर्ने गरेका छन् । तस्बिरः रासस