०५ साउन २०८३, मंगलबार

झण्डा पार्कमा फराइरहेको झण्डा

कात्तिक २१, २०८१
काठमाडौं
झण्डा पार्कमा फराइरहेको झण्डा

तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा । झण्डा पार्कमा  उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् । तस्बिर :   रासस

salt training

कमेन्ट गर्नुहोस्