44 shares
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको कुम्भकर्णसहितका हिमाल । मन्दिर परिसरबाट कुम्भकर्णलगायतका दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस