२६ असार २०८३, शुक्रबार

कोदो फुल्यो बारीमा लरिलै...

मंसिर ३, २०८१
काठमाडौं
कोदो फुल्यो बारीमा लरिलै...

ताप्लेजुङको सिरिजंघा गाउँपालिका—३ सिकैँचा गाउँका किसानले गरेको कोदो खेती । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो स्थानीय खाद्य सुरक्षाको महत्त्वपूर्ण स्रोत मानिन्छ । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्