२६ असार २०८३, शुक्रबार

खोला किनारको नयाँ मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन [तस्वीरहरू]

मंसिर ६, २०८१
काठमाडौं
खोला किनारको नयाँ मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन [तस्वीरहरू]

काठमाडौंका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार र्‍याली निकालेका हुन् । 

null

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट शुरू भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ । र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् ।

null

३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलामा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्