०३ साउन २०८३, आइतबार

सिद्राको व्यापार

मंसिर ६, २०८१
सुनसरी
सिद्राको व्यापार

सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका माछाको सिद्रा। सिद्रा स्थानीय बजारमा किलोको ३२० रूपैयाँका दरले बिक्री हुने व्यापारी बताउँछन्। तस्वीर : नवीन गड्तौला/रासस

salt training

कमेन्ट गर्नुहोस्