०६ साउन २०८३, बुधबार

सुन्तला टिप्दै कृषक

मंसिर ९, २०८१
काठमाडौं
सुन्तला टिप्दै कृषक

गुल्मीको गुल्मी दरबार गाउँपालिका- ३ स्थित राजामा सुन्तला टिप्दै कृषक । गुल्मीका कृषकहरूले सुन्तलामा गुलियो पसेपछि बोटबाटै बिक्री गर्न शुरू गरेका छन् । तस्वीर : जनार्दन घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्