०१ साउन २०८३, शुक्रबार

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

मंसिर ९, २०८१
काठमाडौं
टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ।

टाटा ग्रीन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले उक्त मिटको आयोजना गरेको हो ।

गत शुक्रबार काठमाडौंको होटल काउन इम्पेरियलमा सम्पन्न च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ रेड उत्सव बनजीले संयुक्त रूपमा सो कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

null

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव बनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रीनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

लक्ष्मी अटोकम्पका सैल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रीन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना बारेमा जानकारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्