२३ असार २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य

मंसिर १३, २०८१
काठमाडौं
घट्यो सुनचाँदीको मूल्य

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ६०० मा कारोबार भएको सुन बिहीबार १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्