काठमाडौंको पशुपतिनाथ मन्दिरमा परिसरमा पितृको सम्झनामा आज साँझ बत्ती बाल्दै भक्तजन । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार (चतुर्दशी) बिहान बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। तस्वीर : हरिराम भेटुवाल/रासस