०३ साउन २०८३, आइतबार

काभ्रेभीरको सडकमा बस सरर

मंसिर २०, २०८१
म्याग्दी
काभ्रेभीरको सडकमा बस सरर

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभीरमा विस्तारको क्रममा रहेको सडक पार गरेर मुस्ताङतर्फ जाँदै गरेका सवारी साधन । काभ्रेभीरमा रक एंकरिङ गरेर सडक फराकिलो बनाउने काम भइरहेको छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्