०४ साउन २०८३, सोमबार

गढीमाई मेला

मंसिर २३, २०८१
काठमाडौं
गढीमाई मेला

बाराको प्रख्यात गढीमाई मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीहरु । आइतबार यहाँ रागाको बली चढाइएको थियो । यहाँ भारतबाट पनि मेला हेर्न र पूजाअर्चना गर्न भक्तजन आउने गर्छन् । गढीमाई मेलामा सोमबार बोका बलि दिने साइत रहेको छ । तस्बिर : रासस

कमेन्ट गर्नुहोस्