३१ असार २०८३, बुधबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

मंसिर २५, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको थोक मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । 

यसैगरी भारतीय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ भने आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मूल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ । 

यसैगरी कन्य च्याउ १६०,कुरिलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ, तितो करेला १०० रुपैयाँ कायम भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्