०८ साउन २०८३, शुक्रबार

मुस्ताङमा जम्न थाल्यो पानी

मंसिर २६, २०८१
काठमाडौं
मुस्ताङमा जम्न थाल्यो पानी

जाडो मौसम शुरू भएसँगै मुस्ताङमा जम्न थाल्यो पानी । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र धाराहरूमा  पानी जम्न थालेको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्