०२ साउन २०८३, शनिबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूची हेर्नुहोस्]

पुस ३, २०८१
काठमाडौं
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूची हेर्नुहोस्]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ८५ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ६०, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, आलु सेतोको ५४, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, घिरौला ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ रहेको छ भने  अनारको ३५० र सुन्तला नेपाली १०५ रहेको समितिले जनाएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्