३० असार २०८३, मंगलबार
स्वर्णलक्ष्मी सहकारी प्रकरण

न्यायाधीश अधिकारीको इजलासमा रविको बयान

पुस २८, २०८१
काठमाडौं
न्यायाधीश अधिकारीको इजलासमा रविको बयान

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान शुरू भएको भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान हुन लागेको स्रेस्तेदार रामु शर्माले लोकान्तरलाई जानकारी दिए । 

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको पैसा गोरखा मिडियामा लगेर दुरुपयोग गरेको भन्दै रविसहित ३९ जनाविरुद्ध अभियोजन दर्ता गरिएको थियो । 

सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएको भनिएकोमा आइतबार मात्र उपस्थित भएका हुन् ।

बयानका लागि लामिछाने कार्यालय खुल्नुअगावै अदालत पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्