२२ असार २०८३, सोमबार

१८ हजार रुपैयाँसम्ममा बिक्छ सरस्वतीको मूर्ति

पुस २९, २०८१
काठमाडौं
१८ हजार रुपैयाँसम्ममा बिक्छ सरस्वतीको मूर्ति

सुनसरीकाे इनरुवा नगरपालिका-२ मा सरस्वती पूजाका लागि माटाकाे मूर्ति बनाउँदै कालिगड विनोद यादव । सरस्वतीकाे मूर्ति दुई हजार पाँच सयदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन् ।तस्बिर : नवीन गड्तौला/रासस

salt training

कमेन्ट गर्नुहोस्