०६ साउन २०८३, बुधबार

चिटिक्क मुग्लिन–पोखरा सडक

माघ ९, २०८१
तनहुँ
चिटिक्क मुग्लिन–पोखरा सडक

मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन-पोखरा सडक योजनाले जनाएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्