२१ असार २०८३, आइतबार

बजार पठाउन तयार पारिँदै सुन्तला

माघ २७, २०८१
काठमाडौं
बजार पठाउन तयार पारिँदै सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको फार्ममा उत्पादन भएको सुन्तला बजार पठाउने तयारी गर्दै कृषक विकास श्रेष्ठ । बेनीका श्रेष्ठले दोसल्लेमा १४ रोपनी पाखोबारीमा स्थापना गरेको कृषि फार्ममा यसपाली  १५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । तस्वीर : सन्तोष गौतम/रासस   

salt training

कमेन्ट गर्नुहोस्