१२ साउन २०८३, मंगलबार

करेन्ट लागेर झापामा एक जनाको मृत्यु

फागुन ७, २०८१
झापा
करेन्ट लागेर झापामा एक जनाको मृत्यु

करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । ​

बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्