१७ असार २०८३, बुधबार

विश्वको ठूलो त्रिशूल

फागुन ११, २०८१
काठमाडौं
विश्वको ठूलो त्रिशूल

घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशूल। पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र  ५५.५ फिट उचाइ रहेको त्रिशूल हेर्नका लागि दैनिक  पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते  विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ । तस्वीर : रञ्जिता अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्