०५ साउन २०८३, मंगलबार

प्रदर्शनमा घुमारो घर

फागुन १५, २०८१
बुटवल
प्रदर्शनमा घुमारो घर

नेपाल मगर संघको ४३औं स्थापना दिवस समारोहका अवसरमा बिहीबार बुटवल उपमहानगरपालिका–७ दीपनगरमा आयोजित कार्यक्रममा प्रदर्शनमा राखिएको मगर समुदायको पहिचान र मौलिकता झल्कने, परापूर्वकालको घुमारो घर । तस्वीर : सुमित्रा अधिकारी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्