०९ साउन २०८३, शनिबार

टीकाथलीमा बोरिङ गर्ने क्रममा निस्कियो ग्यास, लागेको आगो नियन्त्रणमा [तस्वीरहरू]

फागुन २०, २०८१
काठमाडौं
टीकाथलीमा बोरिङ गर्ने क्रममा निस्कियो ग्यास, लागेको आगो नियन्त्रणमा [तस्वीरहरू]

ललितपुरको टीकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रणमा आएको छ ।

मंगलबार बिहान करिब साढे ८ बजेबाट शुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि उक्त ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।

पानीका लागि बोरिङ गर्ने क्रममा करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको स्थानीयले बताएका छन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्