233 shares
रौतहटको चन्द्रपुर–३ गैडाटारमा लामो समयदेखि बिरामी रहेको ‘यमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको वन्यजन्तु चिकित्सक टोली आएर उपचार गरिँदै । तस्बिरःरासस