१० साउन २०८३, आइतबार

होलीमा रंगियो विराटनगर [तस्वीरहरू]

चैत १, २०८१
विराटनगर
होलीमा रंगियो विराटनगर [तस्वीरहरू]
सबै तस्वीर : उत्तम पोखरेल/लोकान्तर

शुक्रबार विराटनगरसहित तराई-मधेशमा फागु पूर्णिमा (होली) पर्व मनाइँदैछ ।

काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट आज तराई–मधेशका जिल्लामा होली मनाइँदैछ । 

विशेषगरी युवा पुस्ताले खुलेर होलीको रमाइलो गरिरहेका छन् ।

विराटनगरमा विभिन्न क्षेत्रमा होली खेल्नेहरूको रौनक र चहलपहल धेरै छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले सौहार्दपूर्ण वातावरणमा होली खेल्न अनुरोध गरेको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्