44 shares
कञ्चनपुरको शुक्लाफाँटा-५ स्थित गर्जमुनिमा विद्युतको तारमा बसेर कराउँदै गरेको डाङ्ग्रे सारौँ । यो प्रजातिको चरा खेतबारी, ओदिय घाँसेमैदान र मानवीय बस्ती क्षेत्रमा देखापर्ने गर्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस