०६ साउन २०८३, बुधबार

कालीकोटको पचाल झरना

जेठ ६, २०८२
कालीकोट
कालीकोटको पचाल झरना

कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल पचाल झरना । कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थलका रूपमा रहेको पचाल झरना नेपालकै लामो भनिएको छ । तर, प्रचारप्रसारको अभावले यो झरना ओझेलमा  छ । तस्वीर : सुरेश आचार्य/रासस   

salt training

कमेन्ट गर्नुहोस्