०५ साउन २०८३, मंगलबार

कालीगण्डकी-तिनाउ डाइभर्सनको ढाँचा यकिन गरिने

जेठ १५, २०८२
बुटवल
कालीगण्डकी-तिनाउ डाइभर्सनको ढाँचा यकिन गरिने

बहुचर्चित कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना निर्माणको ढाँचा आगामी आर्थिक वर्षमा यकिन गरिने भएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । 

आयोजनाविरुद्ध गएको कार्तिकमा सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्