126 shares
वर्षासँगैको हावाहुरीले झापाको दमकका विभिन्न ठाउँमा क्षति गरेको छ ।
गएराति पानीसँगै आएको हावाहुरीले केही घरका छानो उडाएको छ भने कुनै घरका सिसा फुटेका छन् ।
केही ठाउँमा हावाहुरीले बिजुलीका पोलसमेत ढलेका छन् ।
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी