
मनाङ ङिस्याङ गाउँपालिका– ८ मा अवस्थित सयौं वर्ष पुरानो पोचो गुम्बा र पृष्ठभूमिमा मनाङ गाउँ र मर्स्याङ्दी नदी । यो बौद्ध धर्मावलम्बीका आस्थाको धरोहर हो भने यो पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको छ । यो गुम्बाले मनाङको धार्मिक सांस्कृतिक पहिचानसमेत झल्काएको छ । तस्बिरः नवीन लामिछाने/रासस