
काठमाडौं, २१ मंसिर — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मत दिएका छन् ।
निर्वाचनपछि मुलुक समृद्धिको बाटोका जाने भन्दै मतदानपछि उनले टिप्पणी गरे । ‘यो निर्वाचनले लोकतन्त्र संस्थागत गर्छ,’ उनले भने ।